शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले घर पुरिँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८११०:०७
    पहिरोले घर पुरिँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु

    कास्कीमा पहिरोले घर बगाउँदा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेहरुमा पोखरा-१९ तल्लाकोट टारीका ४६ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, छोरी १५ वर्षीय प्रशना परियार, छोरी चितवन घर भएकी प्रभा परियार, आमा ८५ वर्षीय लक्ष्मी परियार, ज्वाँइ २५ वर्षीय अस्मित परियार र छिमेकी ५६ वर्षीय राधिका परियार रहेका छन्।

    अन्य पोखरा महानगरपालिका–१९ तललाकोट टारी ७ जना, वडा नम्बर ३२ चैनपुरमा ३ जना र मादी गाउँपालिकामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

     


    प्रतिक्रिया दिनुहोस