बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • केजरीवालबारे सर्वोच्चले फैसला सुनाउँदै


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८११०:१५
    केजरीवालबारे सर्वोच्चले फैसला सुनाउँदै

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको गिरफ्तारीबारेको याचिकामा त्यहाँको सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । फैसला न्यायाधीश दीपांकर दत्ता र सञ्जीव खन्नाले गर्नेछन् ।

    दिल्लीको मदिरा नीतिमा घोटालाको आरोपमा केजरीवाललाई गएको मार्च २१ मा गिरफ्तार गरिएको थियो । गिरफ्तारीलाई हाइकोर्टमा चुनौती दिइएकामा त्यो खारेज गरिएपछि मामिला सर्वोच्चमा पुगेको थियो । बीबीसी हिन्दीबाट ।


    प्रतिक्रिया दिनुहोस