शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नारायणगढ-मुग्लिन सडकमा ढुंगाले लागेर बस चालकको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८११०:३०
    नारायणगढ-मुग्लिन सडकमा ढुंगाले लागेर बस चालकको मृत्यु

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।

    बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस