शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • हुम्लामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार


    हुलाक प्रेस

    • शनिबार, असार २९ २०८१०९:१८
    हुम्लामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

    हुम्ला जिल्लाको अदानचुली गाउँपालिका-६ लौँठीगाउँकी ३१ वर्षे गर्भवती लक्ष्मी बुढालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

    सुत्केरी व्यथाले च्यापेपछि उनलाई शनिबार लिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको हो।

    लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डारीका अनुसार उनलाई पहिले लौँठी स्वास्थ्यचौकीमा पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको बताए।



    प्रतिक्रिया दिनुहोस