शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिन्धुपाल्चोकसहित यी जिल्लामा आज बाढीको जोखिम


    हुलाक प्रेस

    • मंगलबार, साउन १ २०८१०९:१४
    सिन्धुपाल्चोकसहित यी जिल्लामा आज बाढीको जोखिम

    काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम छ । सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ । 

    यी जिल्लाका अधिकांश नदी तथा खोलामा बहाव बढ्ने तथा केही खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकाले उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस