शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • रुकुम पश्चिममा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, साउन १ २०८१०९:१८
    रुकुम पश्चिममा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु

    काठमाडौं । रुकुम पश्चिममा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको भीमचौरमा गिजा खोलामा आएको बाढी र पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा तीनजनाको मृत्यु भएको हो ।
     
    मृत्यु हुनेमा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए । 


    प्रतिक्रिया दिनुहोस