बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेसले २३ साउनमा बोलायो केन्द्रीय समिति बैठक


    हुलाक प्रेस

    • बिहीबार , साउन ३ २०८११०:५४
    कांग्रेसले २३ साउनमा बोलायो केन्द्रीय  समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले २३ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २३ साउनको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।

    nepali-Congress.jpg


    प्रतिक्रिया दिनुहोस