शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या


    हुलाक प्रेस

    • सोमबार, साउन ७ २०८१०८:४४
    पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

    काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गए राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा उनको हत्या भएको हो ।

    तीन जनाको समूहले हत्या गरेको जनाइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस