बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्पको पराकम्प


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २२ २०८००९:५७
    जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्पको पराकम्प

    जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर केही बेरअघि अर्थात ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

    जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर भूकम्प गइरहेको छ । 

     


  • सम्बन्धित विषय:

  • # जाजरकोट भूकम्प
  • प्रतिक्रिया दिनुहोस