बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जहाज दुर्घटनाबारे छानबिन गर्न प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


    हुलाक प्रेस

    • बुधबार, साउन ९ २०८१०३:४०
    जहाज दुर्घटनाबारे छानबिन गर्न प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

    बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । 

    बैठकमा दुर्घटनाका कारण पत्ता लगाउन छानबिन प्रक्रिया अगाडि बढाउने बारे छलफल हुने बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # #cabinatemeeting
  • प्रतिक्रिया दिनुहोस