शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली सेनाको हेलिकप्टरद्वारा घाईते भक्त बहादुर नाथ उद्दार


    हुलाक प्रेस

    • बिहीबार , साउन १० २०८१०२:११
    नेपाली सेनाको हेलिकप्टरद्वारा  घाईते भक्त बहादुर नाथ उद्दार

    जाजरकोट जुनिचाँदे गा.पा. २ मजकोट स्थित जगंलमा घास काट्ने क्रममा एकजना घाईते भएका छन्।

    गम्भीर घाईते भक्त बहादुर नाथलाई प्रहरी चौकी जुनिचाँदेबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा प्रादेशिक अस्पताल कालागाँउ सुर्खेतमा पठाएको छ।

    बिहिबार भैरवटोल बस्ने नाथ जगंलमा घास काट्ने क्रममा रुखबाट लडेर उनको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाईते भएका हुन।

     


    प्रतिक्रिया दिनुहोस