बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संसदीय सुनुवाइको बैठक सोमबार बस्ने


    हुलाक प्रेस

    • शनिबार, साउन १२ २०८१०५:४४
    संसदीय सुनुवाइको बैठक सोमबार बस्ने

    काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आउँदो सोमबार बस्ने भएको छ । उक्त दिन बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

    निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानका विषयमा बैठकमा सुनुवाइ गरिने बताइएको छ ।


    प्रतिक्रिया दिनुहोस