बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा अन्तर्गतको कानून समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • आइतबार, साउन १३ २०८१०८:१६
    प्रतिनिधिसभा अन्तर्गतको कानून समितिको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे संघीय संसद् सचिवालय सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

    बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल गरिने कार्यसूची छ ।


    प्रतिक्रिया दिनुहोस