शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ताप्लेजुङमा भूकम्पको धक्का महसुस


    हुलाक प्रेस

    • आइतबार, साउन १३ २०८१०८:२१
    ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति १० बनेर १३ मिनेट जाँदा भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सो भूकम्प ४.१ म्याग्निच्युडको हो ।


    प्रतिक्रिया दिनुहोस