शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा


    हुलाक प्रेस

    • आइतबार, साउन १३ २०८१०८:२६
    काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र  मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ ।

    बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं,ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मीको बिहीबार मृत्यु भएको थियो ।

    नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।


    प्रतिक्रिया दिनुहोस