बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले नेताको कार्य विभाजनः प्रदेश इन्चार्ज तोकिए


    हुलाक प्रेस

    • बिहीबार , साउन १७ २०८१०४:५३
    एमाले नेताको कार्य विभाजनः प्रदेश इन्चार्ज तोकिए

    काठमाडौँ । नेकपा एमालेले प्रदेश इन्चार्जहरु तोकेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।

    यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको हो ।


    प्रतिक्रिया दिनुहोस