शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • मुग्लिन–मलेखु सडक अवरुद्ध


    हुलाक प्रेस

    • बुधबार, साउन २३ २०८१०८:४४
    मुग्लिन–मलेखु सडक अवरुद्ध

    चितवन । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । 

    सडकमा ठूलो पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने उनले बताए । रासस


    प्रतिक्रिया दिनुहोस