बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेन्डा ?


    हुलाक प्रेस

    • बुधबार, साउन २३ २०८१०८:५९
    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेन्डा ?

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे बस्नेछ ।

    फागुनमा बसेको महासमिति बैठकले परिमार्जन गरेको निर्णय केन्द्रीय समितिमा छलफल गरेर पारित गर्ने तय भएको थियो । सोही विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।  


    प्रतिक्रिया दिनुहोस