शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’


    हुलाक प्रेस

    • बिहीबार , साउन २४ २०८१०७:४५
    टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

    काठमाडौं । स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । 

    फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । 

     ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो । रासस


    प्रतिक्रिया दिनुहोस