काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएर ठूलो भ्वाङ परेको छ ।
स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो । टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन् ।
Betraganga Media Pvt. Ltd
Hulak Press
Baneshwor 10, Kathmandu
Email: hulakpress@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४२३८- २०८०/२०८१
सम्पादक- विद्या राजपुत
विशेष संवाददाता: दीक्षान्त न्यौपाने
संवाददाताः विवेक कुमार खतिवडा
संवाददाता: प्रिनस शर्मा
संवाददाताः पूर्णिमा चन्द
मल्टिमिडिया संवाददाता: सुजन चौहान