बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मिडिया काउन्सिल विद्येयकमा दफावार छलफल हुँदै


    हुलाक प्रेस

    • सोमबार, साउन २८ २०८१०९:१५
    मिडिया काउन्सिल विद्येयकमा दफावार छलफल हुँदै

    काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्नेछ । 

    बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ । 


    प्रतिक्रिया दिनुहोस