बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य ९ सय रुपैयाँले घट्यो


    हुलाक प्रेस

    • शुक्रबार, साउन ३२ २०८११२:२४
    सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हाजर ७४० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस