शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्डबीच भेटवार्ता


    हुलाक प्रेस

    • शुक्रबार, साउन ३२ २०८१०४:२१
    प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्डबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो।

    भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।

    उपविदेशमन्त्री रिचार्ड शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन्।  


    प्रतिक्रिया दिनुहोस