शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरको कुम्भेश्वरमा आगलागी


    हुलाक प्रेस

    • सोमबार, भदौ ३ २०८१०९:३०
    ललितपुरको कुम्भेश्वरमा आगलागी

    काठमाडौं । ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ । आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको छ ।

    जात्राका दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम गरिरहदाँ ग्याँस लिक भएरआगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     


    प्रतिक्रिया दिनुहोस