बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुन-चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बुधबार, भदौ ५ २०८१११:२८
    सुन-चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो । 

    मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।  

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर  १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस