शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित


    हुलाक प्रेस

    • बिहीबार , भदौ ६ २०८१०५:११
    राष्ट्रिय सभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित

    काठमाडौं । संक्रणकालीन न्यायसम्वन्धी विधेयक (टीआरसी) राष्ट्रिय सभाबाट पारित भएको छ ।

    बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने राखिएको प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

    यसअघि उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । दुवै सदनबाट पारित भएपछि अव राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै लागू हुनेछ ।


    प्रतिक्रिया दिनुहोस