शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै


    हुलाक प्रेस

    • आइतबार, भदौ ९ २०८१०८:३४
    एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ ।

    महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ । पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ । 


    प्रतिक्रिया दिनुहोस