शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा मुना पाण्डेको हत्यामा 'संलग्न' बब्बी सिंह पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , भदौ १३ २०८११०:१५
    अमेरिकामा मुना पाण्डेको हत्यामा 'संलग्न' बब्बी सिंह पक्राउ

    काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५३ वर्षीय बब्बी सिंह शाह रहेका छन् ।

    टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा पाण्डे गोली हानेर मारिएको अवस्थमा फेला परेकी थिइन् ।

    नेपालमा भोजपुर घर भएकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।


    प्रतिक्रिया दिनुहोस