बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने


    हुलाक प्रेस

    • शुक्रबार, भदौ १४ २०८१०८:२६
    एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ ।

    एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको छ ।


    प्रतिक्रिया दिनुहोस