बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • निगमले घटायो पेट्रोल र डिजेलको मूल्य


    हुलाक प्रेस

    • शनिबार, भदौ १५ २०८१०९:२५
    निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको छ ।

    पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जानकारी गराएको छ ।

    खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।


    प्रतिक्रिया दिनुहोस