शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते


    हुलाक प्रेस

    • आइतबार, भदौ १६ २०८१०१:५७
    दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

    दमौली तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । 

    भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस