शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, भदौ १६ २०८१०२:०३
    क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु

    काठमाडौं । ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । 

    शुक्रबार थाइराइडको क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी ललितपुर महानगरपालिका–८ की ६४ वर्षीया फुलमाया तामाङको मृत्यु भएको हो । 

    ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार शनिबार अस्पतालको ‘ए’ ब्लकको तस्रो तलाबाट फुलमायाले हाम फालेकी हुन् । गम्भीर घाइते फुलमायाको आइतबार बिहानै मृत्यु भएको हो । 


    प्रतिक्रिया दिनुहोस