शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सिन्धुपाल्चोकमा भूकम्पको धक्का


    हुलाक प्रेस

    • मंगलबार, भदौ १८ २०८१०७:३०
    सिन्धुपाल्चोकमा भूकम्पको धक्का

    काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ : ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो । 

    ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस