बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टिकटक बन्द गर्नु नै समाधान होइन, नियमन गर्नुपर्छः बालेन शाह


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक २८ २०८००३:३४
    टिकटक बन्द गर्नु नै समाधान होइन, नियमन गर्नुपर्छः बालेन शाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल टिकटक बन्द गरेर मात्र समस्या समाधान नहुने बरु यसलाई नियममा ल्याउनुपर्नेमा जोड दिएका छन्।

    सरकारले नेपालमा टिकटक बन्द गर्ने घोषणा गरेपश्चात् मेयर शाहकाे यस्तो टिप्पणी आएकाे हाे।

    ‘नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नुहोला करको दायरामा ल्याएर गलत गर्ने कुरालाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नुहोला’, मंगलबार समाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘बन्द समाधान हैन। यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दरो आधार बनोस्, मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्।’


  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • प्रतिक्रिया दिनुहोस