शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २१ २०८१०९:४२
    पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । 

    बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको थियो । 

    लेदो सहितको पहिरो हटाइएसँगै सडक सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।  


    प्रतिक्रिया दिनुहोस