बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय


    हुलाक प्रेस

    • सोमबार, भदौ २४ २०८११०:४९
    चिनी आयातमा  ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । 

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनीमा ५० प्रतिशत सहुलियत दिएर आयात गर्ने निर्णय गरेको हो । 

    साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस