शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सुतिरहेकै ठाउँमा गोमन सर्पले डस्दा बारामा एक बालकको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०८:५०
    सुतिरहेकै ठाउँमा गोमन सर्पले डस्दा बारामा एक बालकको मृत्यु

    काठमाडौं । बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु भएको छ । 

    घरमा सुतिरहेका बेला विषालु सर्पले टोक्दा महागढीमाई नगरपालिका–१० निवासी शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्माको मृत्यु भएको हो ।

    सोमबार राति गोमन सर्पले टोकेर सिकिस्त भएका बालकलाई आफन्तले ढिलो गरी अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस