शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य प्रति औस १२ डलरले बढ्यो, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८११०:३०
    सुनको मूल्य प्रति औस १२ डलरले बढ्यो, कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य ०.४७ प्रतिशत अर्थात प्रतिऔंस १२.२४ डलरले बढेको हो ।  
    यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१९ डलर कायम भएको छ ।  

    सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.४० प्रतिशत अर्थात प्रतिऔंस ०.१२ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २८.४६ डलर कायम भएको छ । 


    प्रतिक्रिया दिनुहोस