शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मन्त्रिपरिषद् बैठक बस्दै


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१०८:२४
    मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ । 

    आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको बताइएकाे छ । 

    बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयारीमा जुटेको थियो । 


    प्रतिक्रिया दिनुहोस