शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ताप्लेजुङ केन्द्र भएर भुकम्प गयो


    हुलाक प्रेस

    • आइतबार, भदौ ३० २०८१०७:२९
    ताप्लेजुङ केन्द्र भएर भुकम्प गयो

    काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

    ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस