बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोल र डिजेलको मूल्य घट्यो


    हुलाक प्रेस

    • आइतबार, भदौ ३० २०८१०९:२५
    पेट्रोल र डिजेलको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    निगमले आइतबार विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।

    घटेको मूल्य भदौ ३१ गते विहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलमा प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल १५४ रुपैयाँ पुगेको छ ।


    प्रतिक्रिया दिनुहोस