शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • संवैधानिक परिषद्को बैठक बस्दै


    हुलाक प्रेस

    • सोमबार, भदौ ३१ २०८१०७:३२
    संवैधानिक परिषद्को बैठक बस्दै

    काठमाडौं ।  सोमबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । आज साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

    भदौ २८ गते बसेको बैठक विना निष्कर्श सकिएपछि आज पुनः बैठक बस्न लागिएको हो । बैठकमा  प्रधानन्यायाधीश सिफारिसका विषयमा  छलफल हुने  जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस