शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य प्रतिऔस १० डलरले घट्यो


    हुलाक प्रेस

    • बुधबार, असोज २ २०८१०९:५२
    सुनको मूल्य प्रतिऔस १० डलरले घट्यो

    काठमाडौं । केही समयदेखि निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले घटेको छ । सुनको मूल्य अन्तराष्ट्रिय बजारमा २ हजार ५७३ डलरमा कारोबार भईरहेको छ ।  

    यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.३२ डलरले ओरालो लागेको छ । यो गिरावटसँगै चाँदीको मूल्य प्रतिऔंस ३०.४४ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस