बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा ८ वटा रिट दर्ता, मंसीर ४ मा प्रारम्भिक सुनुवाइ


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १ २०८००३:३६
    टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा ८ वटा रिट दर्ता, मंसीर ४ मा प्रारम्भिक सुनुवाइ

    काठमाडौँ । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका  रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो ।

    सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा ८ वटा रिट दर्ता भएको छ ।  मङ्सिर ४ गते सो  मुद्दाको एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस