बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • मंगलबार, असोज ८ २०८१०९:४७
    सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ११ डलरले बढेको छ ।  

    अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ११.७५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६३२ डलर कायम भएको छ ।  

    यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.०१ डलरले घट्दै प्रतिऔंस ३१.०९ डलर कायम भएको छ ।  

     


    प्रतिक्रिया दिनुहोस