आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध


    हुलाक प्रेस

    • बिहीबार , असोज १० २०८१०९:१६
    पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध

    काठमाडौँ । वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । 

    प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरा खसेका छन् । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस