बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वसभामुख सापकोटामाथि भएको अनुसन्धान पेस गर्न संबैधानिक इजलासको आदेश


    हुलाक प्रेस

    • बिहीबार , असोज १० २०८१०५:१२
    पूर्वसभामुख सापकोटामाथि भएको अनुसन्धान पेस गर्न संबैधानिक इजलासको आदेश

    काठमाडौँ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नी सापकोटामाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरि दायर भएको रिटमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई सक्कल फाइलसहित उपस्थित हुन आदेश गरेको छ। 

    प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र  कुमार रेग्मीको इजलासले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र जाहेरी अनुसार अनुसन्धान कारबाही अगाडि बढाउनु भनी यस अदालतबाट पटक पटक आदेश भैसकेको परिप्रेक्ष्यमा अदालतको अन्तरिम आदेश पश्चात् के भएको हो त्यसको सक्कल फाइलसहित उपस्थित हुन भनेको हो ।

    adalat 1.jpg
    adalat 2.jpg


    प्रतिक्रिया दिनुहोस