आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • लेदोले वीपी राजमार्ग अवरुद्ध


    हुलाक प्रेस

    • शुक्रबार, असोज ११ २०८१११:४५
    लेदोले वीपी राजमार्ग अवरुद्ध

    काठमाडौं । लेदोसहितको पहिरोले वीपी राजमार्ग अवरुद्ध भएको छ ।

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ चार सय बेंशीमा माथिबाट आएको लेदोको कारण वीपी राजमार्ग अवरुद्ध भएको हो ।

    बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नारोकीएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

    त्यस्तै माम्ती खोलामा भएको अवरुद्ध हटेर यातायात सुचारू भएको पालिकाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस