आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले नौबिसे- काठमाडौं सडकखण्ड अबरुद्ध


    हुलाक प्रेस

    • शुक्रबार, असोज ११ २०८१०३:०६
    पहिरोले नौबिसे- काठमाडौं सडकखण्ड अबरुद्ध

    काठमाडौं । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

    पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।


    प्रतिक्रिया दिनुहोस