आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सप्तकोसीमा जलसतहले पार गर्‍यो खतराको तह


    हुलाक प्रेस

    • शनिबार, असोज १२ २०८१०७:४६
    सप्तकोसीमा जलसतहले पार गर्‍यो खतराको तह

    काठमाडौं । सप्तकोसी नदीमा बाढी आएको छ । चतरा जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेको छ । 

    उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने होचा भू–भागमा रहनेहरूले साँझसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ । 


    प्रतिक्रिया दिनुहोस